पत्रकार गजेन्द्र बुढाथोकीले समाचार लेखेका कारण बहुराष्ट्रिय कम्पनी कोकाकोलाबाट आफू असुरक्षित भएको दाबी गर्दै प्रहरीलाई सूचना गरेका छन्।
‘समाचार’ लेख्दा उक्त कम्पनीले आफ्नो खोजी गर्न भन्दै सबै ट्रेड युनियनका कर्मचारीलाई ‘कागजमा सही गराएको’ पत्रकार बुढाथोकीको दाबी छ।
पत्रकार बुढाथोकी पत्रकार महासंघको गत निर्वाचनमा स्वतन्त्रबाट अध्यक्ष पदमा उठेका थिए। तर पराजित भएका थिए।
3.7k
Shares
प्रतिक्रिया