नासाको केनेडी स्पेस सेन्टरबाट स्पेसएक्सको स्पेसएक्स क्रु ड्र्यागन रकेटमा उनीहरु अन्तरिक्षतर्फ सफलतापूर्वक प्रस्थान गरेको सीएनएनले जनाएको छ।
स्पेसएक्स विश्वकै दोस्रो धनाढ्य व्यक्ति इलोन मस्सकको कम्पनीको हो। नासाले पछिल्लो समय स्पेसएक्सको उत्पादनलाई प्रयोग गरेसँगै यसको विश्वसनियता बढ्दै गएको छ।
यससँगै स्पेसएक्सको रकेट अन्तरिक्षयात्रीका लागि प्रयोग गरिएको यो तेस्रोपटक हो।
मस्कको कम्पनीको रकेट चन्द्र अभियानका लागि प्रयोग गरिने पक्का भइसकेको छ। उक्त कम्पनीले मंगल ग्रहमा पठाउने यान पनि बनाइरहेको छ। हाल त्यसको परीक्षण कार्य जारी छ।
3
Shares
प्रतिक्रिया