पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना पुष्टि भएसँगै उनीलाई पनि थापाथलीस्थिति नर्भिक अस्पतालमा भर्ना गरिएको छ।
पूर्वराजा ज्ञानेद्र शाह, पूर्वरानी र प्रेरणासँगै अस्पताल भर्ना भएका हुन्।
कुम्भ भेलामा सहभागी भएर फर्किएपछि शाहलाई कोरोना संक्रमण भएको थियो।
प्रतिक्रिया