ad ad

प्रविधि


चर्चित ब्राण्ड एलजी इलेक्ट्रोनिक्सले विश्व मोबाइल बजारबाट हात झिक्यो

चर्चित ब्राण्ड एलजी इलेक्ट्रोनिक्सले विश्व मोबाइल बजारबाट हात झिक्यो

नेपालखबर
चैत २३, २०७७ सोमबार ११:४०,

एलजी कम्पनीका मोबाइल फोनले लगातार लागत उठाउन नसक्ने गरी घाटा व्यहोरेपछि एलजीले मोबाइल फोनको विभाग नै खारेज गरेकाे साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

एलजीका स्मार्ट फोनभन्दा बढी अहिले विश्व बजारमा आइफोन, सामसङ, हुवावेजस्ता फोनहरु लोकप्रिय बनेका छन्।

एलजीसँगै नोकिया, एचटीसी, ब्ल्याकबेरीका फोनमा पनि अहिले मानिसको रुची नभएको बताइएको छ।

अधिकारीहरुका अनुसार अब एलजीले आफ्नो ध्यान विद्युतीय कारको पार्टपूर्जा निर्माण, कनेक्टेड डिभाइस निर्माण, रोबोट, स्मार्ट होम सोलुसन्स र एआईमा केन्द्रित गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .