ad ad

प्रविधि


ओप्पोले ल्याउँदै ए७४ फाइभ–जी स्मार्टफोन, यस्तो छ फिचर्स र डिजाइन

ओप्पोले ल्याउँदै ए७४ फाइभ–जी स्मार्टफोन, यस्तो छ फिचर्स र डिजाइन

नेपालखबर
चैत २२, २०७७ आइतबार १२:४७,

ओप्पोले ए७४ फाइभ–जी स्मार्टफोन ल्याउन लागेको हो। यो स्मार्टफोनलाई फोरजी तथा फाइभजी दुवै नेटवर्कमा चलाउन सकिने छ।

यो फोनमा ४८ मेगापिक्सेल क्यामेरा हुनेछ। फिंगर प्रिन्ट सेन्सर, ६.५ इन्चको डिस्प्ले हुने यस फोनमा ४८० क्वालकम स्पेनड्र्यागन फाइभजी प्रोसेर दिइएको छ।

यसमा ६ जीबीको र्‍याम र १२८ जीबीको इन्टरनल स्टोरेज हुनेछ। ५००० एमएएच ब्याट्री भएको यस फोनमा एन्ड्रोइड ११ अपरेटिङ प्रणाली हुनेछ। लाइभ हिन्दुस्तान

Oppo A74 5G leaked specs reveal 48MP quad-camera, AMOLED display

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .