नेकपा एकीकृत समाजवादीकी नेतृ बेची लुंगेलीले मधेश प्रदेश सरकारमा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन्।
६ वैशाखमा विनाविभागीय मन्त्रीमा शपथ लिएकी लुंगेलीले आज जनकपुरधामा श्रम तथा यातायातमन्त्रीको पदभार ग्रहण गरेकी हुन्।
लुंगेली सर्लाही १ (ख)बाट दोस्रोपटक मधेस प्रदेश सभामा विजयी भएकी थिइन्। उनी पहिलो पटक मन्त्री बनेकी हुन्।
93
Shares
प्रतिक्रिया