सुनसरी क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा नेकपा एमालेका रादेव यादव विजयी भएका छन्।
उनले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विन्देश्वर यादवलाई ५८८ मतान्तरले पराजित गरे।
रामदेव १९ हजार ४७९ मतसहित विजयी भएका हुन्। पराजित भएका विन्देश्वरले १८ हजार ८९१ मत ल्याएका छन्।
यो क्षेत्रबाट तेस्रो प्रयासमा नेकपा एमालेकी भगवती चौधरी संघीय संसदमा निर्वाचित भएकी छन्। उनले गच्छदारलाई ५ हजार बढीको मतले पराजित गरेकी हुन्।
327
Shares
प्रतिक्रिया