ad ad

राजनीति


सरकारले जनस्वास्थ्यमाथि खेलवाड गरेको प्रचण्डको आरोप

सरकारले जनस्वास्थ्यमाथि खेलवाड गरेको प्रचण्डको आरोप

नेपालखबर
बैशाख १३, २०७८ सोमबार १२:४२,

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको आरोप लगाएका छन्।

सोमबार विज्ञप्ति प्रकाशित गरी पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले स्वास्थ्य सेवा प्रभावकारी बनाइ जनतालाई राहत दिनुको सट्टा सरकार शिलान्याश र उद्घाटनमा केन्द्रित भएको बताएका छन्। यसले अवस्था थप असहज बन्ने त होइन भन्ने आशंका उत्पन्न भएको उनले जनाएका छन्।

प्रचण्डले पार्टीका नेता कार्यकर्तालाई स्वयम्सेवकका रुपमा महामारीविरुद्ध सावधानीपूर्वक नेतृत्व लिन पनि आग्रह गरेका छन्।

यस्तो छ, प्रचण्डको विज्ञप्ति

pracgand-statement-1-13.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .