ad ad

राजनीति


असंवेदनशील ट्विट गरेपछि सूर्य थापाको ट्विटर ह्यान्डल बन्द गराउन धमाधम रिपोर्ट गरिँदै

असंवेदनशील ट्विट गरेपछि सूर्य थापाको ट्विटर ह्यान्डल बन्द गराउन धमाधम रिपोर्ट गरिँदै

नेपालखबर
चैत १९, २०७७ बिहिबार १४:२४,

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अमानवीय ट्विट गरेको भन्दै ट्विटर प्रयोगकर्ताहरूले थापाको ट्विटर ह्यान्डल बन्द गराउन सम्बन्धित निकायमा धमाधम रिपोर्ट गरिरहेका छन्। 

यसै क्रममा शशांक आचार्य नामका ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘सूर्य थापाको ह्यान्डलले सामान्य मर्यादा नि भुलेकाले ह्यान्डल रिपोर्ट गरेर बन्द गराउन कोसिस गरौं। मैले त रिपोर्ट गरें, यहाँहरूलाई नि सूर्य थापाले गलत गरेका हुन् भन्ने लाग्छ भने रिपोर्ट गर्नुस् भनेर अनुरोध गर्न चाहें।’ 

हेर्नुहोस्, सूर्य थापाको ट्विटर ह्यान्डल बन्द गराउन रिपोर्ट गरेका केही ट्विटर प्रयोगकर्ताका भनाइ :

subi1

subi2

subi3

कुरो यस्तो हो : प्रचण्डविरुद्धको अमानवीय ट्विट हटाउन बाध्य भए सूर्य थापा, स्क्रिनसट भयो भाइरल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .