मुम्बईका पूर्वप्रहरी आयुक्त परमवीर सिंहको ‘पत्र–बम’ ले उद्धव ठाकरेको नेतृत्वमा रहेको महाराष्ट्रको सरकार नै धरापमा परेको छ।
पूर्वप्रहरी आयुक्त सिंहले महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखविरुद्ध संगीन आरोप लगाउँदै मुख्यमन्त्री ठाकेरलाई पत्र पठाएपपिछ त्यसको असर अम्बानी प्रकरणमा त पर्छ नै, सँगसँगै त्यहाँको सरकार नै ढल्ने खतरा बढेको हो।
पत्रकाण्डपछि शिवसेनाले राष्ट्रवादी कांग्रेस (एनसीपी) सँगको आफ्नो सम्बन्धबारे सोच्न बाध्य भएको छ। अर्कातर्फ भारतीय जनता पार्टी शिवसेनासँगमिलेर महाराष्ट्रमा सरकार बनाउने प्रयास गरिरहेको छ।
पृष्ठभूमि : महाराष्ट्रका गृहमन्त्रीविरुद्ध संगीन आरोप
3
Shares
प्रतिक्रिया