काँग्रेस आईको अन्तरम अध्यक्षमा सोनिया गान्धी चुनिएकी छिन्।
सोनियाका छोरा राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिएपछि काँग्रेसले अन्तरिम अध्यक्षको रुपमा सोनिया गान्धीलाई चुनेको हो।
शनिबार आयोजिक काँग्रेसको कार्यसमिति वैठकले गान्धीलाई अन्तरिम अध्यक्षको रुपमा चुनेको काँग्रेसका नेता गुलाम नबी आजादले बताएका हुन्।
आम चुनावको हारलाई स्वीकार गर्दै राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिएका थिए।
— Congress (@INCIndia) August 10, 2019कांग्रेस कार्यसमिति ने सर्वसम्मति से श्रीमती सोनिया गांधी जी को अंतरिम अध्यक्ष घोषित किया है। pic.twitter.com/Ht5SJVp1rH
प्रतिक्रिया