ad ad

राजनीति


आमहडतालमा देशभर भएका झडप, घाइते र पक्राउको यस्तो छ विवरण

आमहडतालमा देशभर भएका झडप, घाइते र पक्राउको यस्तो छ विवरण

नेपालखबर
माघ २२, २०७७ बिहिबार ९:५७,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आह्वान गरेको आमहडतालमा देशभर आन्दोलनरत् पार्टीका नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन्।

जनकपुर लगायतका ठाउँहरुमा आन्दोलनकारी र प्रहरीबीच झडपहुँदा कैयौं घाइते भएका छन्।

प्रहरीले काठमाडौंमा प्रदर्शनमा उत्रेका नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय नेताहरु हितमान शाक्य, अमृता थापा, डा. विजय पौडेल, कृष्ण केसी लगायतलाई बिहानै पक्राउ गरेको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले बताएका छन्।

त्यसैगरी देशभर कैयौ नेताहरु पक्राउ परेका छन्।

आन्दोलनका क्रममा भएका पक्राउ, झडप आदिबारे नेकपाले दिएको देशभरको विवरण यस्तो छः

nekapa hadtal detail

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .