ad ad

राजनीति


भट्टराई दम्पती कोरोनामुक्त

भट्टराई दम्पती कोरोनामुक्त

नेपालखबर
मंसिर ८, २०७७ सोमबार ४:५४,

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई दम्पती कोरोना संक्रमणबाट मुक्त भएका छन्।

जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी हिसिला यमी कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएका हुन्।

आएतबार नेता भट्टराईले फेसबुकमा लेखेका छन्, ‘कोरोनासँग युद्धविराम गरियो, नेगेटिभ रिपोर्ट प्राप्त गरियो। सबैलाई धन्यवाद!’ 

कोरोनासंग युद्धविराम गरियो, नेगेटिभ रिपोर्ट प्राप्त गरियो। सबैलाई धन्यवाद! https://twitter.com/brb1954/status/1330496538750103553?s=21

Posted by Dr. Baburam Bhattarai on Sunday, 22 November 2020

७ कात्तिकमा भट्टराई दम्पतीमा कोरोना पुष्टि भएको थियो। संक्रमणपछि उनीहरु होम आइसोलेसनमा बसेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .