ad ad

राजनीति


देउवाले गरे थप ३४ जनाको मनोनयन

देउवाले गरे थप ३४ जनाको मनोनयन

नेपालखबर
असोज ५, २०७७ सोमबार ११:३८,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जनसम्पर्क समिति समन्वय विभागमा ३४ जना सदस्य मनोनयन गरेका छन्।

सभापति देउवाले एकपक्षीय रुपमा बिभिन्न विभागमा मनोनयन गरेको भन्दै असन्तुष्ट पक्षले बिरोध गरिरहेका बेला उनले नयाँ विभागमा मनोनयन गरेका हुन्।

 पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागमा सोमबार सो नियुक्ति गरिएको बताएका छन्।

सदस्यमा नियुक्त हुनेहरुको सूची यसप्रकार छः

१) विरेन्द्रकुमार माझी (मोरङ्ग)

२) दिलबहादुर गुरुङ्ग (जर्मनी)
३) प्रेमध्वज लामा (सिन्धुपाल्चोक)
४) जानकीलाल बस्नेत (दाङ्ग)
५) कुलप्रसाद गुरुङ्ग (हङकङ)
६) नरेन्द्र भाट (डडेलधुरा-कतार)
७) साम्राज्य बिक्रम पाण्डे (कैलाली)
८) तिलकबहादुर भण्डारी (रुकुम)
९) पेमा निमा शेर्पा (ओखलढुङ्गा)
१०) भरत गुरुङ्ग (चितवन)
११) मनोज मिश्र (धनुषा)
१२) सुरज नायक (अमेरिका)
१३) गिरिराज कुँवर (दक्षिण कोरिया)
१४) श्री सापकोटा (नुवाकोट)
१५) लवराज दाहाल (काठमाडौं)
१६) राम श्रेष्ठ (स्याङ्जा)
१७) नाचोङ गुरुङ्ग (मनाङ्ग)
१८) विष्णुबहादुर रायमाझी (रुपन्देही)
१९) दिनामणि पाण्डे (अर्घाखाँची÷भारत)
२०) कृष्ण सापकोटा (गुल्मी)
२१) चित्रबहादुर मल्ल (मुगु)
२२) दिलेन्द्र रावल (कञ्चनपुर)
२३) प्रज्ञान न्यौपाने (दाङ)
२४) भरत अर्याल (अमेरिका)
२५) जगदीश न्यौपाने (तनहुँ)
२६) मनोज भण्डारी (काठमाडौं)
२७) बद्री अर्याल (धादिङ्ग)
२८) जगदीश पौडेल (स्याङ्गजा)
२९) नन्दु पुनु नेपाली (पर्वत हाल काठमाडौं)
३०) सन्तोषप्रसाद रिजाल (मलेसिया÷पाँचथर)
३१) शेषकान्त पुरी (स्याङ्गजा)
३२) जगदीश खाँण (नवलपुर)
३३) जीवन नेपाल (इलाम)
३४) श्यामप्रसाद उप्रेती (दोलखा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .