ad ad

राजनीति


कोरोना महामारी बढ्दै गएपछि जापानले गर्‍याे देशव्यापी आपतकाल घोषणा

कोरोना महामारी बढ्दै गएपछि जापानले गर्‍याे देशव्यापी आपतकाल घोषणा

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार १:१८,

कोरोना महामारी बढ्दै गएपछि जापानले देशव्यापी आपतकाल घोषणा गरेको छ।

यो आपतकालीन अवस्था आउँदो मे ६ सम्म जारी रहने जापान सरकारले जनाएको छ।

यो निर्णयसँगै अब गभर्नरहरूले नागरिकलाई घरमै बस्ने आदेश दिन पाउने भएका छन्। तर यसका लागि बाध्यकारी कानुन लाग्ुन गर्न वा सजाय व्यवस्था गर्न भने पाउने छैनन्।

यसअघि अप्रिल ८ मा प्रधानमन्त्री शिन्जो आबेले देशका ७ क्षेत्रमा मात्र आपतकाल घोषणा गरेका थिए।

जापानमा हालसम्म कोरोनाबाट १ सय ७८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ८ हजार ६२६ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .