ad ad

राजनीति


काेराेना संक्रमणबारे परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ समकक्षीबीच फोनवार्ता

काेराेना संक्रमणबारे परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ समकक्षीबीच फोनवार्ता

नेपालखबर
फागुन २६, २०७६ सोमबार १०:१७,

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका चिनियाँ समकक्षी वाङ यीबीच कोरोना भाइरस (कोभिड–१९) संक्रमणले सिर्जित समस्यालगायत विषयबारे टेलिफोन संवाद भएको छ।

सो संवादका क्रममा मन्त्री ज्ञवालीले कोभिड–१९ विरुद्धको संघर्षमा ऐक्यबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सो अवसरमा अन्य द्विपक्षीय सम्बन्धका विषयबारे पनि छलफल भएको र चिनियाँ मन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा ओलीको सिघ्र स्वास्थ्यलाभको कामना गरेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .