राष्ट्रपति रामचन्द्र पौडेलले ‘खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्।
संसदको दुवै सदनबाट पास भएर आएको सो विधेयक आइतबार राष्ट्रपतिले प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरिएको हो।
12
Shares
प्रतिक्रिया