नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पावर प्वाइन्टबाट सांगठनिक प्रस्ताव प्रस्तुत गरेका छन्।
पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक प्रत्यक्ष प्रशारण गरेको कांग्रेसले पावर प्वाइन्टको पनि प्रयोग गरेको हो। दलहरुमा सबैभन्दा पुरानो पार्टीले सम्भवतः पहिलोपटक अपनाएको नयाँ विधि हो यो।
अहिले महामन्त्री थापाले सांगठनिक प्रस्ताव प्रस्तुत गर्दा दुई दुई महिनामा केन्द्रीय कार्यसमितिको बैठक अनिवार्य बस्ने कुरालाई अनिवार्य कार्यान्वयन गर्ने उल्लेख गरेका छन्।
यस्तै कम्तीमा दुईवटा बैठक उपत्यका बाहिर बस्नुपर्ने थापाको प्रस्ताव छ।
33
Shares
प्रतिक्रिया