बारा २ को मतगणनाका लागि आवश्यक तयारी थालिएको छ। सबै मतपेटिका संकलन सकिएको र अहिले मतपेटिका बुझ्ने काम भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी(सीडीओ) नवराज सापकोटाले जानकारी दिए। सर्वदलीय बैठकपछि मतगणना सुरु हुने सीडीओ सापकोटाले बताए। प्रकाशित: बैशाख १०, २०८० आइतबार २२:१५ 27 Shares
प्रतिक्रिया