ad ad

राजनीति


तनहुँको सबै मतपेटिका आउन अझै समय लाग्ने, २ बजेपछि मात्रै मतगणना हुने सम्भावना

तनहुँको सबै मतपेटिका आउन अझै समय लाग्ने, २ बजेपछि मात्रै मतगणना हुने सम्भावना

नेपालखबर
बैशाख १०, २०८० आइतबार २२:२२, काठमाडौँ

तनहुँ क्षेत्र नम्बर १ को मतपेटिका ल्याउने क्रम जारी छ।

तनहुँ १ को देवघाट गाउँपालिकाको मतपत्र ल्याउन केही समय लाग्ने मुख्य निर्वाचन अधिकृत एवम तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यले बताए।

१२ बजेसम्म मतपेटिका संकलन गरिसक्ने र सर्वदलीय बैठक बसेर २-३ बजेपछि मतगणना सुरु हुने सम्भावना रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .