नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान गरेका छन्।
थापाले मंसिर बजे मैतिदेबि मन्दिर केन्द्रमा पुगेर मतदान गरेका हुन्। थापा काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्।
मतदान गरेपछि उनले अहिले शानदार ढंगबाट जित्नेमा विश्वस्त रहेको बताए।
प्रतिक्रिया