निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोप बहादुर मगरसहितको टोली पुगेको छ।
चोलेन्द्रको नीजि निवासमा मगरसहितको टोली भेट्न पुगेको हो।
प्रधानन्यायाधीश राणा आइतबार सर्वोच्च अदालत जाने बताएका थिए। उनले सर्वोच्च प्रशासनलाई समेत आफू आउने भन्दै तयारी गर्न आग्रह गरेका थिए।
तर, नेपाल बार एशोसियसनले भने चोलेन्द्र आउने भनेपछि गेटबाटै भित्र जान नदिने निर्णय ने गरेको थियो।
बिहान ११ बजे सर्वोच्च पुग्ने भनेका चोलेन्द्र अहिलेसम्म पनि बालुवाटारमै छन्।
660
Shares
प्रतिक्रिया