प्रतिनिधि सभाको आजको अन्तिम बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्।
प्रतिनिधि सभाको ५ वर्षे कार्यकाल आजै राती १२ बजेदेखि सकिँदै छ।
अन्तिम संसदमा देउवासहित एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल लगायतले सम्बोधन गर्नेछन्।
अन्तिम बैठक भएकोले सभामुख अग्नि प्रसाद सापकोटाले संसदको ५ वर्षे कार्यकालमा भएका कामहरू पढेर सुनाउनेछन्।
123
Shares
प्रतिक्रिया