ad ad

राजनीति


गगनको क्षेत्रबाट प्रतिनिधिसभामा माओवादीका तीनजना सिफारिस

गगनको क्षेत्रबाट प्रतिनिधिसभामा माओवादीका तीनजना सिफारिस

नेपालखबर
भदौ २१, २०७९ मंगलबार १३:९, काठमाडौँ

नेपाली कांग्रेसका महमन्त्री गगनकुमार थापाले जित्दै आएको काठमाडौं क्षेत्र नम्बर ४ बाट नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि तीनजनाको नाम सिफारिस गरेको छ।

माओवादी केन्द्र काठमाडौं क्षेत्र नं. ४ निर्वाचन  समन्वय समितिले प्रतिनिधिसभातर्फ बिदुर खड्का, कुमार बोगटी र अमर विकको नाम सिफारिस गरेको हो। 

प्रतिनिधिसभामा सिफारिस
१. बिदुर खड्का  

२. कुमार बोगटी
३. अमर विक

प्रतिनिधिसभा समानुपातिकमा सिफारिस

१. गोविन्दबहादुर बटाला 
२. सुरेश कर्माचार्य 
३. नवराज न्यौपाने

बागमती प्रदेशसभातर्फ
१. रविन गुरूङ

२. विजयदेव भट्टराई 

३. रामेश्वरजंग केसी (४ प्रदेश `क´)

१. राज प्याकुरेल 
२. माधव आचार्य 
३. पुरूषोत्तम कोइराला (४ प्रदेश `ख´)

बागमती प्रदेशसभा समानुपातिक
१. विनोद शाही 
२. राधा भट्टराई 
३. हेमा अधिकारी 
४. सुवास राई 
५. राजेन्द्र श्रेष्ठ
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .