मधेश सरकारले सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत्त छात्राहरुलाई ल्यापटप वितरण गर्ने भएको छ।
कक्षा १२ मा अध्ययनरत छात्रालाई प्रविधिमा पहुँच पुर्याउन एक एक थान ल्यापटप वितरण गर्ने अर्थमन्त्री शैलेन्द्र साहले बजेट भाषणको क्रममा घोषणा गरेका छन्।
ल्यापटप वितरण गर्नको लागि ७७ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री साहले बताए।
444
Shares
प्रतिक्रिया