हेटौंडामा पाउडर दूधको प्लान्ट १ वर्षभित्र सञ्चालन हुने भएको छ।
चालू आर्थिक वर्षदेखि निर्माण सुरु भएको उक्त प्लान्टलाई आगामी आर्थिक वर्षभित्र सञ्चालन गरिने आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कटेलले बताए।
बजेट भाषणमार्फत बागमती प्रदेशमा अर्को मिनिप्लान्ट काभ्रेमा स्थापना हुने र त्यसको लागि बजेट विनियोजन भएको जानकारी दिए।
129
Shares
प्रतिक्रिया