विराटनगर महानगरमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छ। गठबन्धनका तर्फबाट प्रमुख पदमा नेपाली कांग्रेसका नागेस कोइराला र उपप्रमुखमा जनता समाजवादीका अमरेन्द्र यादवले मनोनयन दर्ता गराएका हुन्।
मनोनयन दर्ता गरेपछि मेयरका प्रत्यासी कोइरालाले विरटनगरबासीले हेर्न चाहेजस्तो महानगर बनाउन आफू लाग्ने बताए। उनले आफू भाषण गर्न नभएर काम गर्न महानगरको प्रमुख हुन उमेदवार भएको बताए। उनले पार्टिमा जसले टिकट पाए पनि काङ्ग्रेसले पाएको भन्दै असन्तुष्टि हटेर जाने बताए।
36
Shares
प्रतिक्रिया