राष्ट्रिय प्रजातन्त्र पार्टीले ललितपुर महानगरमा उम्मेदवारी दर्ता गरेको छ। अष्ट महर्जनले आइतबार महानगर प्रमुखमा उम्मेदवारी दिएका हुन्। राप्रपाका नेता कार्यकर्ता उम्मेदवारी दर्ता गर्न जुलुससहित निर्वाचन कार्यालय, ललितपुर पुगेका थिए। प्रकाशित: बैशाख ११, २०७९ आइतबार १४:५१ 132 Shares
प्रतिक्रिया