तत्कालीन संघीय समाजवादीबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्षमा निर्वाचित महेन्द्रप्रसाद यादव एमाले प्रवेश गरेका छन्।
सुनसरी सदरमुकाम इनरुवामा आयोजित जनसभामा यादवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन्।
ओलीले गाउँपालिका अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन्।
456
Shares
प्रतिक्रिया