नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा सोमबार बिहान मतदान सुरु हुँदै छ। मतदाताहरू लामबद्ध भइसकेका छन्।
बिहान आठै बजे मतदान सुरु गर्ने कार्यतालिका भए पनि अहिलेसम्म सुरु भने हुन सकेको छैन।
विस्तृत विवरण : कांग्रेस नयाँ नेतृत्व चुन्न आज चुनाव, १३४ पदमा भिड्दै छन् यी ४९१ जना (नामसहित)
यसैबीच उम्मेदवारहरूले मत मागिरहेका पनि छन्।
तस्बिरमा महामन्त्री पदका उम्मेदवार गगन थापा मत मागिरहेका छन्।
84
Shares
प्रतिक्रिया