नेपाली कांग्रेसको चौधौँ महाधिवेशन राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ।
नयाँ नेतृत्व चयनका लागि कांग्रेस महाधिवेशनमा सुरु भएको हो। करिब ७ वर्षपछि कांग्रेसले महाधिवेशन गरिरहेको छ।
यो महाधिवेशनलाई कांग्रेसले शक्ति प्रदर्शनको माध्यम बनाए। करिब ४७ सय प्रतिनिधि र उद्घाटन सत्रमा सहभागी कार्यकर्ताबीच महाधिवेशन सुरु भएको हो।
75
Shares
प्रतिक्रिया