प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत कानुन व्यवसायीले आज (शुक्रबार) पनि विराेध प्रदर्शन जारी राखेका छन्।
त्यसका लागि अहिले उनीहरू नेपाल बार एसोसिएसन परिसरमा भेला भइसकेका छन्।
काठमाडौं उपत्यकाका सबै अदालतस्थित बार एकाइका कानुन व्यवसायी आआफ्ना ब्यानर लिएर बारको केन्द्रीय कार्यालय अगाडि जम्मा भएका हुन्।
साथै आन्दोलनमा काभ्रे जिल्ला अदालतस्थित बार एकाइ पनि सहभागी भएको छ।
आजका थप तस्बिर-
याे पनि : बार परिसरभित्रै छिरेर कानुन व्यवसायीलाई धम्क्याउने व्यक्तिहरू पक्राउ
39
Shares
प्रतिक्रिया