ad ad

राजनीति


सीके राउतले गरे मुस्ताङ भ्रमण (केही तस्बिर)

सीके राउतले गरे मुस्ताङ भ्रमण (केही तस्बिर)

मुस्ताङमा सीके राउत। तस्बिरः उनकै ट्विटरबाट।


नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १४:३८, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष सीके राउतले हिमाली जिल्ला मुस्ताङको भ्रमण गरेका छन्। 

राउतले दिएको जानकारीअनुसार मुस्ताङ भ्रमण सकेर सोमबार राति उनी जनकपुर फर्किसकेका छन्। 

‘मुस्ताङ भ्रमणपश्चात् राति सकुशल जनकपुर फर्केको छु’, राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सहयोग गर्नुहुने सबैमा धन्यवाद!’

मुस्ताङ भ्रमणको सन्दर्भ भने उनले खुलाएका छैनन्। 

उनले थप यति लेखेका छन्, ‘शुभ प्रभात! यो जीवन र यसमा पाएका सम्पूर्ण कुराको लागि ईश्वरलाई धन्यवाद, चरअचर सम्पूर्ण अस्तित्वलाई धन्यवाद, निकट आएका सम्पूर्ण प्राणीलाई धन्यवाद, सानिध्यता प्रदान गरेका समस्त मानवलाई धन्यवाद!’​

उनले केही तस्बिर सेयर गरेका छन् :​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .