आफ्नो १०औं राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेले यसमा सहभागी हुने प्रतिनिधि छनोटका लागि गरिने निर्वाचन के कसरी गर्ने भन्ने सम्बन्धमा अर्काे अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ।
यसअघि महाधिवेशन प्रतिनिधिको चुनावमै केन्द्रित अन्तर पार्टी निर्देशन–१३ जारी गरिसकेको एमालेले यस सम्बन्धमा बुझाइ र कार्यान्वयनमा एकरूपता कायम गर्न भन्दै पुनः १७ बुँदे अपानि–१४ जारी गरेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार जारी गरेको अपानि–१४ यसप्रकार छः
90
Shares
प्रतिक्रिया