नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भेट्न नेपालका लागि फ्रान्सेली राजदूत बिहीबार बिहानै नेपालको निवास (कोटेश्वर) पुगेका छन्। नेता नेपाल र राजदूत फ्रान्कोइस-जेभियर लेगरबीच अहिले भेटवार्ता जारी छ। प्रकाशित: असार २४, २०७८ बिहिबार ९:२० 702 Shares
प्रतिक्रिया