ad ad

ग्लोबल


यी तस्बिरमा हेर्नुहोस् अस्ट्रेलियामा नयाँ वर्ष २०२४ को उत्सव

यी तस्बिरमा हेर्नुहोस् अस्ट्रेलियामा नयाँ वर्ष २०२४ को उत्सव

नेपालखबर
पुस १५, २०८० आइतबार २०:२०, काठमाडौँ

नयाँ वर्ष सन् २०२४ को उत्सव सिड्नीमा शानदार आतिशबाजीका साथ सुरु भयो।

यस क्रममा हार्बर ब्रिज र ओपेरा हाउसको आकाशमा ८ दशमलव ५ टन आतिशबाजी छाडियो।

यस अतिशबाजीको तयारी १५ महिनादेखि चलिरहेको थियो। 

अस्ट्रेलियाका पूर्वी सहर सिड्नी, क्यानबेरा र मेलबर्न नयाँ वर्षलाई स्वागत गर्ने देशका पहिलो सहर हुन्।

सिड्नीमा आयोजित नयाँ वर्ष समारोहका केही तस्बिर- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .