फोक्सोको क्यान्सरसम्बन्धी औषधि परीक्षणमा असफलता हात लागेपछि चर्चित फ्रान्सेली औषधि निर्माता कम्पनी सनफीले यससम्बन्धी अध्ययन समाप्त भएको घोषणा गरेको छ।
लेट–स्टेज ट्रायलमा प्रभाव पार्न असफल भएपछि यससम्बन्धी प्रयोगात्मक विकास गर्न बन्द गरिएको कम्पनीले जनाएको हो।
फोक्सोको क्यान्सर भएका बिरामीलाई केमोथेरापीद्वारा गरिने ‘एन्टिबडी बेस ट्रिटमेन्ट’मा असफलता हात लागेपछि कम्पनीले यससम्बन्धी अध्ययनबाट हात झिकेको विज्ञप्तिमार्फत बताएको छ। (ब्लुमबर्ग)
36
Shares
प्रतिक्रिया