ad ad

ग्लोबल


प्यालेस्टनाइनलाई समर्थन जनाउन हजारौं इराकी जनता सडकमा

प्यालेस्टनाइनलाई समर्थन जनाउन हजारौं इराकी जनता सडकमा

नेपालखबर
असोज २७, २०८० शनिबार १६:४८, काठमाडौँ

इजरायलले गाजापट्टीमा गरेको आक्रमणको विरोध गर्न र प्यालेस्टनाइनलाई समर्थन जनाउन हजारौं इराकी जनताले र्‍याली गरेका छन्।

शुक्रबार दिउँसो उनीहरूले प्यालेस्टाइनको समर्थनमा आन्दोलन गरेका हुन्। उनीहरूले सो क्रममा इजरायलको झण्डासमेत जलाएका थिए।

उनीहरूले नो अमेरिका, नो इजरायल भन्दै नारासमेत लगाएका थिए। बगदादमा पनि हजारौं प्रदर्शनकारीहरूले अबु हनिफाको सुन्नी मस्जिद र शहरको उत्तरी भागको अधमियामा जुलुल निकालेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .