ad ad

रोचक


गाँजा सेवन गर्ने महिलाबाट जन्मने सन्तान पनि कुलतमा फस्ने

गाँजा सेवन गर्ने महिलाबाट जन्मने सन्तान पनि कुलतमा फस्ने

नेपालखबर
असोज २९, २०७६ बुधबार ९:४०,

गर्भवती महिलाले गाँजा सेवन गरे उनीबाट जन्मिने सन्तान कुलतमा फस्ने सम्भावना निकै रहेको एक अनुसन्धानले देखाएको छ।

अनुसन्धानले यदी सन्तान पुरुष जन्मिए यो सम्भावना उच्च भएको जनाएको छ।

वैज्ञानिकहरुका अनुसार जब गर्भवतीले गाँजा सेवन गर्छन् यसले गाँजा सेवनकर्तालाई मात लाग्छ। यसले पेटको बच्चालाई पनि मताउँछ।

अध्ययनमा आवद्ध वैज्ञानिकहरुका अनुसार यसरी पेटमा हुर्कदै गरेको बच्चाले जन्मिएपछि पनि लागु पदार्थलाई अंगाल्नसक्छन्।

इटालीको मोनसेराटोस्थित क्यागलियारी युनिभर्सिटीले मुसामा गरेको अध्ययनमा यस्तो तथ्य फेला पारेको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .