कबिर सिंहको सफलतापछि बलिउड अभिनेता शाहिद कपुर अर्को रिमेक चलचित्रमा देखिने भएका छन्।
उनी तेलुगू चलचित्र जर्सीको हिन्दी रिमेकमा मुख्य भूमिकामा देखिने भएका हुन्। शाहिदले यस चलचित्रको लागि ३५ करोड लिने जनाइएको छ।
यस्तै चलचित्र फाइदामा गएको खण्डमा त्यसको ३० प्रतिशत शाहिदले पाउने पनि भारतीय संचार माध्यमले जनाएका छन्।
प्रतिक्रिया