लामो समय बिरामी रहेका अभिनेता इरफान खानले ‘अंग्रेजी मिडियम’ फिल्ममार्फत कमब्याक गर्ने भएका छन्।
होमी अदजानियाले निर्देशन गर्ने फिल्ममा करिना कपुर पनि हुनेछिन्। यो फिल्म आगामी मार्च २० मा रिलिज हुनेछ।
दुई वर्षअघि उनले आफूलाई न्युरोएन्डोक्राइन क्यान्सर लागेको खुलासा गरेका थिए।
लामो उपचारपछि उनी फिल्ममा फर्किनु उनका प्रशंसकका लागि निकै खुसीको कुरा हो। एजेन्सी
3
Shares
प्रतिक्रिया