ad ad

कला


१५ दिनअघि नै सेन्सर गरेर मात्रै विदेशी चलचित्र चल्न दिने विकास बोर्डको निर्णय

१५ दिनअघि नै सेन्सर गरेर मात्रै विदेशी चलचित्र चल्न दिने विकास बोर्डको निर्णय

नेपालखबर
असार १२, २०८० मंगलबार ८:५०, काठमाडौँ

चलचित्र विकास बोर्डले १५ दिनअघि नै सेन्सर गरेर मात्रै विदेशी चलचित्र चल्न दिने निर्णय गरेको छ।

बोर्डले विदेशी चलचित्र १५ दिनअघि नै जाँचपास गर्नुपर्ने निर्णय गरी उक्त निर्णय कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिस गरेको छ। असार ७ गतेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो।

दक्षिण भारतीय चलचित्र आदिपुरुष प्रदर्शनपछि उठेका राष्ट्र, राष्ट्रियता, संस्कृतिलगायत विषयमा सवाल उठेपछि चलचित्र जाँच र प्रदर्शनलाई थप व्यवस्थित बनाउन उक्त निर्णय गरिएको बोर्ड अध्यक्ष भूवन केसीले बताएका छन्।

बोर्डको निर्णय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .