एड्रिन प्रधानको आवाजमा ‘ज्युन देऊ’ बोलको गीत यूट्युबमा सार्वजनिक भएको हो।
लामो समयको अन्तरालपछि १९७४ एडीका सदस्यहरुले एक हुँदै नयाँ गीत दर्शक श्रोतामाझ पस्केका हुन्।
निकै नै लोकप्रिय सांगीतिक समूह १९७४ एडीका चर्चित गीतहरु गुराँसै फुल्यो, परेलीमा, मुटु भरी भरी, जसो गर जे भन लगायत हुन्।
गत महिना मात्र १९७४ ब्यान्डले ‘माया बिसाउने चौतारी’ बोलको गीत सार्वजनिक गरेको थियो।
(भिडियो)
प्रतिक्रिया