ज्वाइन्ट फेमिली इन्टरनेसनलले ‘नेता जी २’ बोलको गीत सार्वजनिक गरेको छ। यो ब्यान्डले ९ वर्षअघि ‘नेताजी’ बोलको गीत सार्वजनिक गरेको थियो। अहिले यही गीतको सिरिज सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा देशमा महामारीले ल्याएको संकटसँगै बाढी, पहिरोको पीडा समावेश गरिएको छ। निर्वाचनको संघारमा सबै नेता जनता माझ पुगेका छन्। अरु बेला जनतालाई गरिएको उपेक्षा गीतमार्फत व्यक्त गरिएको छ।
गीतमा नेताजीहरुलाई प्रश्न गरिएको छ।
भिडिओ
15
Shares
प्रतिक्रिया