सुनको मूल्य फेरि बढ्नथालेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकै दिन ११ सय रुपैयाँ प्रतितोला वृद्धि भएको हो।
यसअनुसार आज छापावाल सुन १ लाख २७ हजार ९ सय र तेजाबी सुन १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।
यता चाँदीको मूल्य पनि बढेर १ हजार ५ सय १० रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार १ सय ९३ अमेरिकी डलर पुगेको छ।
96
Shares
प्रतिक्रिया