सरकारले उखुको समर्थन मूल्य तोकेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५४० रूपैयाँ तोकेको हो। साथै बैठकले ढुवानी भाडा प्रतिक्विन्टल ७० रूपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको हो। प्रकाशित: माघ ४, २०७९ बुधबार १८:१७ 51 Shares
प्रतिक्रिया