रेनो ट्राइबर बुधबार नेपालमा लञ्च हुँदै छ। नेपालका लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोेमोबाइल्सले लञ्च गर्न लागेकाे हाे।
सुरक्षाका लागि यसमा डुअल फ्रन्ट एयरब्याग, एबीएस, रियर पार्किङ सेन्सर र हाई स्पिड अलर्टजस्ता फिचर रहेका छन्।
रेनो ट्राइबरमा ९९९ सीसीको ३ सिलिन्डर इन्जिन छ, जसले ७२ एचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ। यसमा ५–स्पिड म्यानुअल तथा ५–स्पिड एएमटी गियरबक्स छ। त्यसैगरी यसमा ४० लिटरको इन्धन ट्यांकी छ।
रेनो ट्राइबरको ह्विलबेस २ हजार ६ सय ३६ एमएम छ भने यसको ग्राउन्ड क्लियरेन्स १ सय ८२ एमएम छ ।
प्रतिक्रिया