कप्तान लियोनल मेस्सीको गोलमा कतार विश्वकपको पहिलो सेमिफाइनल खेलमा क्रोएशियाविरुद्ध अर्जेन्टिनाले अग्रता बनाएको छ। अल दायनस्थित लुसैल स्टेडियममा जारी खेलको ३४ औँ मिनेटमा लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले अग्रता बनाएको छ। प्रकाशित: मंसिर २८, २०७९ बुधबार १:२० 102 Shares
प्रतिक्रिया