फिफा विश्वकप २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियामाथि २–० को अग्रता लिएको छ।
खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
खेलको ३९ औं मिनेटमा जुलियान अल्भारेजले गोल गर्दै अग्रता दोब्बर पारेका हुन्।
यससँगै पहिलो हाफमा अर्जेन्टिना २–० ले अगाडि छ।
आजको खेलमा जित हात पार्ने टोलीले आइतबार हुने फाइनल खेल खेल्नेछ।
726
Shares
प्रतिक्रिया