विश्वकपमा साउदी अरेबियाविरुद्ध मेक्सिकोले अग्रता दोब्बर बनाएको छ।
लुसैल स्टेडियममा खेलको ४८ औँ मिनेटमा हेनरी मार्टिनको गोलमा मेक्सिकोले अग्रता बनाएको मेक्सिकोले साउदीविरुद्धको अग्रता दोब्बर पारेको छ।
खेलको ५२ औं मिनेटमा मेक्सिकोका लुइस चाभेजले अर्को गोल थपेका हुन्।
पहिलोृ हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवाती मिनेटमा नै मेक्सिकोले साउदी अरेबियामाथि २ गोलको अग्रता लिएको हो।
102
Shares
प्रतिक्रिया